२०८३, आश्विन २३ गते

images

प्रमुख अध्यागमन अधिकृतमा कोइराला नियुक्त

प्रमुख अध्यागमन अधिकृतमा कोइराला नियुक्त

बुधवार, जेठ ७ २०८२१२:००
बुधवार, जेठ ७ २०८२१२:००
  • images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भएका छन्।

    गृह मन्त्रालयले हालका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाएर कोइरालालाई विमानस्थल पठाएको हो । करिब नौ महिनाअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक रहेका भट्टराईलाई विमानस्थलको प्रमुख बनाइएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend