२०८३, आश्विन २३ गते

images

रवि र छविको मुद्दा ‘हेर्दाहेर्दै’ मा

रवि र छविको मुद्दा ‘हेर्दाहेर्दै’ मा

बिहिवार, जेठ ८ २०८२०६:०६
बिहिवार, जेठ ८ २०८२०६:०६
  • images

    काठमाडौं । सर्वाेच्च अदालतमा विचाराधीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा भोलि शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

    बिहीबार जारी बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।
    बुधबारदेखि सुनुवाइ सुरु भएकोमा बहस नसकिएपछि बिहीबारका लागि पनि हेर्दाहेर्दैमा परेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend