२०८३, आश्विन २३ गते

images

रविलाई थुनामै राख्न सर्वाेच्चको आदेश

रविलाई थुनामै राख्न सर्वाेच्चको आदेश

शुक्रवार, जेठ ९ २०८२०८:४८
शुक्रवार, जेठ ९ २०८२०८:४८
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

    न्यायाधीशहरू डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend