२०८३, आश्विन २१ गते

images

२३ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी(सूचीसहित)

२३ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी(सूचीसहित)

शुक्रवार, जेठ ९ २०८२०९:३२
शुक्रवार, जेठ ९ २०८२०९:३२
  • images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरिएको हो ।

    नवनियुक्त उपसचिवहरूमध्ये १९ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएकाे छ । 

    saruwa.webp
    undefined
    saruwa2.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend