२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, के...

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, के छन एजेण्डा ?

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, के छन एजेण्डा ?

आइतवार, जेठ ११ २०८२१२:०८
आइतवार, जेठ ११ २०८२१२:०८
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

    बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

    महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend