२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः सेयर...

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः सेयर धितो कर्जाको जोखिम भार घट्यो(पूर्णपाठसहित)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः सेयर धितो कर्जाको जोखिम भार घट्यो(पूर्णपाठसहित)

आइतवार, जेठ ११ २०८२०८:१२
आइतवार, जेठ ११ २०८२०८:१२
  • images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।

    केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend