२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विदेशी झोला हटाएर स्वदेशी उत्पादनबाट बनेका...

विदेशी झोला हटाएर स्वदेशी उत्पादनबाट बनेका नेपाली झोलामा सरकारको बजेट

विदेशी झोला हटाएर स्वदेशी उत्पादनबाट बनेका नेपाली झोलामा सरकारको बजेट

सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०३:२३
सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०३:२३
  • images

    काठमाडौँ । अर्थमन्त्रीले बजेट भाषणा सार्वजनिक गर्दा देखाउने झोलाको खास महत्व रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले विदेशी झोलामा बजेट राख्ने गरेका थिए । 

    तर, गत बर्ष बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए भने यसपटक अर्थमन्त्री पौडेलले ल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका थिए । 

    त्यसलाई निरन्तरता दिदैँ अर्थमन्त्री विष्णु पौडेलले अल्लोबाट बनेको झोलामा बजेट राखेका छन् । उनले अर्थमन्त्रालयबाट बाहिरिदैँ गर्दा बोकेको झोला सार्वजनिक भएसँगै के को झोला भन्ने प्रश्न उठ्न थालेको हो । 

    यसपटक अर्थमन्त्री पौडेलले गत वर्षको भन्दा फरक खालको बजेट झोला प्रयोग गका हुन् ।

    गतवर्ष बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए भने यसपटक अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend