२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा बढ्यो...

मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा बढ्यो कर

मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा बढ्यो कर

बिहिवार, जेठ १५ २०८२०६:३९
बिहिवार, जेठ १५ २०८२०६:३९
  • images

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष बजेटमा मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।

    यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ । विद्यमान अन्तः शुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend