२०८३, आश्विन २१ गते

images

अवकाश प्राप्त इञ्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा

अवकाश प्राप्त इञ्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, जेठ २६ २०८२०४:००
सोमवार, जेठ २६ २०८२०४:००
  • images

    काठमाडौं । काठमाडौं महानगरका अवकाश प्राप्त इञ्जिनियनरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध अकुत सम्पत्ति मुद्दामा भ्रष्टाचार मुद्दा दायर भएको हो। 

    चार करोड बढी अकुत सम्पत्ति देखिएको भन्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा दर्ता भएको हो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend