२०८३, आश्विन २२ गते

images

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

मंगलवार, जेठ २७ २०८२०६:१०
मंगलवार, जेठ २७ २०८२०६:१०
  • images

    काठमाडौं ।  सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको न्यायपरिषद्को बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो ।

    जसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend