२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावमा...

रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी

रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी

बुधवार, जेठ २८ २०८२१२:५४
बुधवार, जेठ २८ २०८२१२:५४
  • images

    काठमाडौं । रास्वपाको प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहमतिका लागि पाँच बुँदे प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन्।

    रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन्। बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन्।

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend