२०८३, आश्विन २१ गते

images

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, जेठ ३० २०८२१०:५१
शुक्रवार, जेठ ३० २०८२१०:५१
  • images

    काठमाडाैँ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबा कैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

    महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

    यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend