२०८३, आश्विन २३ गते

images
  • समाचार
  • काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो छ...

काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो छ अन्य स्थानको अवस्था ?

काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो छ अन्य स्थानको अवस्था ?

आइतवार, आषाढ १ २०८२०७:३९
आइतवार, आषाढ १ २०८२०७:३९
  • images

    काठमाडौँ । आईतबार बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ। 

    यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक(दुई स्थानमा पानी परिरहेको छ । 

    यसबीच कोसी र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि भएको जानकारी वरिष्ठ मौसमविद् कँडेलले दिइन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend