२०८३, आश्विन २१ गते

images

नेप्सेमा झिनो अंकको सुधार

नेप्सेमा झिनो अंकको सुधार

आइतवार, आषाढ १ २०८२०३:४८
आइतवार, आषाढ १ २०८२०३:४८
  • images

    काठमाडौं । आज नेप्से परिसूचकमा  २.१३ अंकले बढेर २६५७.५२  बिन्दुमा आएको छ । आज ११ अर्ब ४४  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक समूहमा बढी तेजी देखिएको छ ।

    यस दिन ३ सय ८ कम्पनीको २ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend