२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा...

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

आइतवार, आषाढ १ २०८२१०:२२
आइतवार, आषाढ १ २०८२१०:२२
  • images

    काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको हो । 

    सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend