२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद्‌ बैठकः प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत,...

मन्त्रिपरिषद्‌ बैठकः प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, सुवेदी सचिवमा बढुवा

मन्त्रिपरिषद्‌ बैठकः प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, सुवेदी सचिवमा बढुवा

सोमवार, आषाढ २ २०८२१०:५५
सोमवार, आषाढ २ २०८२१०:५५
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हाे । 
    आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो ।

    यस्तै नेपाल सरकारको सचिवमा खगेन्द्रप्रसाद सुवेदी बढुवा भएका छन् । महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गरेको हो । यस्तै  सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend