२०८३, आश्विन २३ गते

images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सीएनएन खबर
बुधवार, आषाढ ४ २०८२०८:१४
सीएनएन खबर
बुधवार, आषाढ ४ २०८२०८:१४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बुधबार बिहान साढे ८ बजे  पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पौडेलले मंगलबार विज्ञप्ती जारी गरेर बुधबार बस्नेगरी कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने तय भएको जानकारी दिएका थिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। 

    कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोक प्रस्ताव पारित गर्न र अरू समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend