२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • समाजवादीका सांसदले संसद बैठकमै च्याते बजेट,...

समाजवादीका सांसदले संसद बैठकमै च्याते बजेट, राप्रपाको बहिस्कार

समाजवादीका सांसदले संसद बैठकमै च्याते बजेट, राप्रपाको बहिस्कार

बिहिवार, आषाढ ५ २०८२०१:२७
बिहिवार, आषाढ ५ २०८२०१:२७
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदले बजेट पुस्तक च्यातेका छन् । बिहीबारको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन्। 

    उनले बजेटमा असन्तुुष्ट जनाउँदै बजेट किताब नै च्यातेका हुन्।

    यस्तै, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । 

    प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend