२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १...

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार दिराम

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार दिराम

मंगलवार, आषाढ १० २०८२०६:०८
मंगलवार, आषाढ १० २०८२०६:०८
  • images

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि सरकारले तोकेको नयाँ न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित भएसँगै यो निर्णय लागू भएको हो ।

    अबदेखि म्यानपावर कम्पनीहरूले तोकिएको भन्दा कम तलबमा कामदार पठाउन नपाउने व्यवस्था गरिएको छ । सरकारले गत जेठमा निर्णय गरेको यो नयाँ पारिश्रमिक दरको कार्यान्वयनपछि, मागपत्र प्रमाणीकरण गर्दा समेत तोकिएको दरभन्दा कम भएको खण्डमा प्रमाणीकरण नहुने उल्लेख गरिएको छ ।

    uae.JPG
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend