२०८३, आश्विन २१ गते

images

नेप्से २६०३.०८ बिन्दुमा , खुम्चिदै कारोबार

नेप्से २६०३.०८ बिन्दुमा , खुम्चिदै कारोबार

बुधवार, आषाढ ११ २०८२०३:२१
बुधवार, आषाढ ११ २०८२०३:२१
  • images

    काठमाडौं । सेयर बजारमा उतार चढाब कायमै रहेको छ । बजार एउटै बिन्दु तिर स्थिर हुँदै गएको देखिएको हो । बजारमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताहरूको मनोबल पूर्ण रूपमा खस्किएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५५ अकंले बढेर २६०३.०८ बिन्दुमा कायम भएको छ। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

    यसदिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend