२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम...

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

शुक्रवार, आषाढ १३ २०८२०६:३३
शुक्रवार, आषाढ १३ २०८२०६:३३
  • images

    काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्व सचिव रघुराम विष्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

    बैठकले समितिको सदस्यमा इञ्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल नियुक्त भएका छन् भने अर्को सदस्यका रूपमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend