२०८३, आश्विन २३ गते

images

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

आइतवार, आषाढ १५ २०८२०४:१०
आइतवार, आषाढ १५ २०८२०४:१०
  • images

    काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले  विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

    विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए। यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend