२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेको अध्यक्ष बन्न सरकारी सेवा सुविधा...

एमालेको अध्यक्ष बन्न सरकारी सेवा सुविधा फिर्ताको तयारीमा विद्या

एमालेको अध्यक्ष बन्न सरकारी सेवा सुविधा फिर्ताको तयारीमा विद्या

सोमवार, आषाढ १६ २०८२०२:२७
सोमवार, आषाढ १६ २०८२०२:२७
  • images

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दिदैँ आएको सम्पूर्ण सेवा सुविधा फिर्ताको तयारी थालेकि छन् । 

    असार १४ गते एक कार्यक्रमका बीच नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउँदै आएको सबै सेवासुविधा फिर्ताको तयारी थालेकी हुन् । 

    उनी निकट स्रोतका अनुसार आगामी साउन १ गतेदेखि लागुहुने गरी उनले सेवासुविधा फिर्ताको तयारी थालेकी हुन् ।

    पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् । हाल सरकारले उनका दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । 

    भण्डारी सक्रिय राजनीतिमा फर्कने घोषणासँगै एमालेमा हलचलः १९ पदाधिकारीमध्ये को कता ? भण्डारी सक्रिय राजनीतिमा फर्कने घोषणासँगै एमालेमा हलचलः १९ पदाधिकारीमध्ये को कता ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend