२०८३, आश्विन २१ गते

images

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

सोमवार, आषाढ १६ २०८२१०:५३
सोमवार, आषाढ १६ २०८२१०:५३
  • images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। 

    निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।

    Nigam-1_PflzeQaIgj.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend