२०८३, आश्विन २३ गते

images

पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

बुधवार, आषाढ १८ २०८२०४:०२
बुधवार, आषाढ १८ २०८२०४:०२
  • images

    काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता लिएकी छिन् । बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृहमन्त्रालयमा दर्ता भएको हो।

    भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै गृहमा पत्र पठाएकी हुन् ।

    भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।  राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend