२०८३, आश्विन २३ गते

images

प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

सोमवार, आषाढ ३० २०८२०८:०५
सोमवार, आषाढ ३० २०८२०८:०५
  • images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
     
    सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend