२०८३, आश्विन २३ गते

images

साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

मंगलवार, आषाढ ३१ २०८२०७:१५
मंगलवार, आषाढ ३१ २०८२०७:१५
  • images

    काठमाडौं । आगामी साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । मंगलबार बसेको सभामा सभामुख देवराज घिमिरेले साउन ७ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

    प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदहरूले अगावै प्रश्न संसद्‌ सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend