२०८३, आश्विन २१ गते

images

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

बुधवार, आषाढ ३२ २०८२११:१८
बुधवार, आषाढ ३२ २०८२११:१८
  • images

    काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

    बिहीबार दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो ।

    गत माघ ८ गते बसेको एमालेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend