२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कुलिङ पिरियड प्रकरणः छानबिन समितिले गर्याे...

कुलिङ पिरियड प्रकरणः छानबिन समितिले गर्याे खतिवडासँग सोधपुछ

कुलिङ पिरियड प्रकरणः छानबिन समितिले गर्याे खतिवडासँग सोधपुछ

बुधवार, आषाढ ३२ २०८२०३:४४
बुधवार, आषाढ ३२ २०८२०३:४४
  • images

    काठमाडौँ । संघीय निजामती विधेयकमा उल्लेखित कुलिङ पिरियडको व्यवस्थामा भएको छेडखानी छानबिन गर्न गठित विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ।

    छानबिन समिति सदस्य माधव सापकोटाका अनुसार अहिले खतिवडासँग सोधपुछ भइरहेको छ। राज्य व्यवस्था समितिबाट निर्णय भएको दुईवर्षे कुलिङ पिरियडको प्रावधानलाई निष्प्रभावी बनाउने गरी सभामा प्रस्तुत भएपछि छानबिन समिति गठन भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend