२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • समसामयिक राजनीतिक घटनाक्रमको धारणा सार्वजनिक गर्न...

समसामयिक राजनीतिक घटनाक्रमको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै रास्वपा

समसामयिक राजनीतिक घटनाक्रमको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै रास्वपा

बिहिवार, श्रावण १ २०८२११:१६
बिहिवार, श्रावण १ २०८२११:१६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ ।

    रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

    पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

    पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend