२०८३, आश्विन २३ गते

images

तोलामै २ हजार १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै २ हजार १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, श्रावण ७ २०८२१०:४४
बुधवार, श्रावण ७ २०८२१०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनसार बुधबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend