२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था...

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बुधवार, श्रावण ७ २०८२१२:०२
बुधवार, श्रावण ७ २०८२१२:०२
  • images

    काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

    सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend