२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • अत्यधिक गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाले दियो...

अत्यधिक गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाले दियो विद्यालयमा बिदा

अत्यधिक गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाले दियो विद्यालयमा बिदा

शुक्रवार, श्रावण ९ २०८२०५:०८
शुक्रवार, श्रावण ९ २०८२०५:०८
  • images

    काठमाडौँ । अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । पालिकाले शुक्रकार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा बिदा दिएको हो ।

    गर्मीका कारण विद्यार्थी बिरामी परेको गुनासो आइरहेपछि शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ सहितमा व्यवस्था भए अनुसार वर्षेर हिउँदे बिदाबाट कट्टी हुने गरी साउन ११ गते देखि १३ गतेसम्म बिदा दिन आग्रह गरिएको नगर प्राउख इस्तियाक अहमद खाँले बताए । चलिरहेको परीक्षा भने नरोकिने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend