२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न कांग्रेस–एमाले शीर्ष...

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न कांग्रेस–एमाले शीर्ष नेताहरू बालुवाटारमा

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न कांग्रेस–एमाले शीर्ष नेताहरू बालुवाटारमा

बिहिवार, श्रावण १५ २०८२०२:०७
बिहिवार, श्रावण १५ २०८२०२:०७
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भइरहेको बताइएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend