२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकका १८ निर्णय: प्रधानमन्त्रीको भ्रमणदेखि...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय: प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकका १८ निर्णय: प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)

बिहिवार, श्रावण १५ २०८२०२:४२
बिहिवार, श्रावण १५ २०८२०२:४२
  • images

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङ नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार निर्णयहरू सार्वजनिक गरेका हुन् । 

    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति गरेको छ ।  त्यस्तै बैठकले केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ ।

    Cabinet1753949815.jpg
    undefined
    Cabinet_11753949813.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend