२०८३, आश्विन २३ गते

images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, भाद्र ९ २०८२०२:३६
सोमवार, भाद्र ९ २०८२०२:३६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सोमबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

    बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend