२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पक्राउ पुर्जी जारी भएपछि प्रहरीमा आफैं...

पक्राउ पुर्जी जारी भएपछि प्रहरीमा आफैं उपस्थित भए ऐन महर

पक्राउ पुर्जी जारी भएपछि प्रहरीमा आफैं उपस्थित भए ऐन महर

बुधवार, भाद्र ११ २०८२०४:२९
बुधवार, भाद्र ११ २०८२०४:२९
  • images

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएका छन् । प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीमामा गएका हुन् । साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले पक्राउ परेको पुष्टि गरे ।

    पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए । पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend