२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अरनिको पाँडे...

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अरनिको पाँडे धरौटीमा रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अरनिको पाँडे धरौटीमा रिहा

शुक्रवार, भाद्र १३ २०८२०४:१९
शुक्रवार, भाद्र १३ २०८२०४:१९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

    न्यायाधीश ध्रुवराज कार्की को इजलासले बुधबार पाँडेललाई धरौटीमा छाड्ने आदेश जारी गरेको हो। उनीमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप लागेको थियो।

    अदालतले अनुसन्धानको लागि पाँडेलको चार दिन म्याद थप गरेको थियो। डा. पाँडेल २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। उनी पार्टीमा रहेकै बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend