२०८३, आश्विन २३ गते

images

कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक

सोमवार, भाद्र २३ २०८२०३:४३
सोमवार, भाद्र २३ २०८२०३:४३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । 

    उनका अनुसार, उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू बैठकमा आमन्त्रित छन् । आज बिहानै महामन्त्रीद्वय शर्मा र गगन थापाले सभापति देउवालाई भेटेर समाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ताका लागि दबाब दिन आग्रह गरेका थिए । अब कांग्रेसले बैठकबाट निर्णय गरेरै सरकारलाई दबाब दिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend