२०८३, आश्विन २३ गते

images

ललितपुरका विभिन्न स्थानमा आज पनि कर्फ्यू

ललितपुरका विभिन्न स्थानमा आज पनि कर्फ्यू

मंगलवार, भाद्र २४ २०८२०७:२७
मंगलवार, भाद्र २४ २०८२०७:२७
  • images

    काठमाडौँ । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर हानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं.२ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं. ९ को च्यासल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

    जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । मंगलबार पनि प्रदर्शन हुन सक्ने आशंकामा विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend