२०८३, आश्विन २३ गते

images

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

मंगलवार, भाद्र २४ २०८२१०:११
मंगलवार, भाद्र २४ २०८२१०:११
  • images

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जनाएका छन् ।

    यसअघि सोमबार साँझ गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिइसकेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend