२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • देउवा निवास प्रदर्शनकारीको कब्जामा, धनगढीस्थित परराष्ट्रमन्त्री...

देउवा निवास प्रदर्शनकारीको कब्जामा, धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

देउवा निवास प्रदर्शनकारीको कब्जामा, धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

मंगलवार, भाद्र २४ २०८२११:४४
मंगलवार, भाद्र २४ २०८२११:४४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।  अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।

    यस्तै, कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा.आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

    धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend