२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेका महासचिवले भनेः संयमित बनौ, हामी...

एमालेका महासचिवले भनेः संयमित बनौ, हामी फेरि उठ्ने छौं

एमालेका महासचिवले भनेः संयमित बनौ, हामी फेरि उठ्ने छौं

बुधवार, भाद्र २५ २०८२०८:०२
बुधवार, भाद्र २५ २०८२०८:०२
  • images

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्।

    बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनले कविताको अन्तिममा लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौ, हामी फेरि उठ्ने छौ।’

    जेनजीको आन्दोलनको दोस्रो दिनमा राज्यका प्रमुख निकायका भौतिक संरचना ध्वस्त भएर एमाले नेतृत्वको सरकार ढलेपछि महासचिव पोखरेलले धैर्य बन्न सबैलाई अनुरोध गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend