२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कैदीबन्दीले गरे डिल्लीबजार कारागारमा आगजनी, अन्यत्र...

कैदीबन्दीले गरे डिल्लीबजार कारागारमा आगजनी, अन्यत्र सार्ने तयारी

कैदीबन्दीले गरे डिल्लीबजार कारागारमा आगजनी, अन्यत्र सार्ने तयारी

बुधवार, भाद्र २५ २०८२१०:५०
बुधवार, भाद्र २५ २०८२१०:५०
  • images

    काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरुले आगजनी तथा तोडफोड गरेका छन् । बुधबार बिहानैदेखि कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए ।
     
    कैदीहरुले कारागारभित्र तोडफोड गर्दा अहिले त्यहाँको माहोल तनावग्रस्त भएको छ । 

    अहिले ठूलो संख्यामा नेपाली सेना परिचालन भएको छ । सेनाले माहोललाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend