२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पहिलो महिला प्रधानमन्त्रीको शपथ ९ बजे,...

पहिलो महिला प्रधानमन्त्रीको शपथ ९ बजे, तीन सदस्यीय मन्त्रिपरिषद गठन

पहिलो महिला प्रधानमन्त्रीको शपथ ९ बजे, तीन सदस्यीय मन्त्रिपरिषद गठन

शुक्रवार, भाद्र २७ २०८२०८:००
शुक्रवार, भाद्र २७ २०८२०८:००
  • images

    काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले आजै ८:४५ बजे सपथ ग्रहण गर्ने तय भएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेल र जेन जी प्रतिनिधी बीच कार्कीले प्रधानमन्त्री बनाउने र संसद बिघटन गर्ने सहमति भएपछि आजै सपथ ग्रहणको समय तोकिएको हो ।

    अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा कार्कीले सपथ ग्रहण गरेसँगै कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पनि मन्त्रीको सपथ ग्रहण गर्नेछन् । उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend