२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, भाद्र २९ २०८२११:१५
आइतवार, भाद्र २९ २०८२११:१५
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend