२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जलेको पार्टी कार्यालयमा कांग्रेस कार्यसम्पादन समिति...

जलेको पार्टी कार्यालयमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

जलेको पार्टी कार्यालयमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

शुक्रवार, आश्विन ३ २०८२१२:२६
शुक्रवार, आश्विन ३ २०८२१२:२६
  • images
    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।
     
    गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
     
    उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागीता रहेको छ । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend