२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ...

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

आइतवार, आश्विन ५ २०८२१०:५९
आइतवार, आश्विन ५ २०८२१०:५९
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुुसार आईतबार बढेर सुन र चाँदी दुबैको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।

    महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो।

    अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend