२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहणः प्रमुख १०...

सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहणः प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने

सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहणः प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने

सोमवार, आश्विन ६ २०८२०५:२१
सोमवार, आश्विन ६ २०८२०५:२१
  • images

    काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend