२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बिहीबार घटेको सुनको मूल्य शुक्रबार ह्वात्तै...

बिहीबार घटेको सुनको मूल्य शुक्रबार ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घटेको सुनको मूल्य शुक्रबार ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आश्विन १० २०८२१०:५४
शुक्रवार, आश्विन १० २०८२१०:५४
  • images

    काठमाडौँ । बिहीबार ह्वात्तै घटेको सुनको मूल्य शुक्रबा पुनः बढेको छ । पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य बिहीबार भने घटेको थियो । तर, शुक्रबार पुनः सुनको मूल्य बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ ।

    आज चाँदीको मूल्य भने तोलामा एकैपटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँ पुगको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend